Wednesday, September 24, 2014


dipawali sms

देउसी खेल्न आउनेलाई देउसीरे
भैलो खैल्न आउनेलाई भैलेनी भन्दिनु
मखमलीको माला गलामा निधारमा सप्तरङ्गी टिका लगाए
तिहारको यो शुभकामना मैले तिमीलाई पठाए

खुशी सदैव साथ रहोस
ओठमा मुस्कान छाइरहोस
पाइला पाइला सफलता मिलोस
दिन चाहन्छु महान पर्व तिहारको शुभकामना
लक्ष्मीजीको बास हजुरकै घरमै भइरहोस...
HAPPY DIPAWALI  2071
...
सुजीको रोटि मुलाको अचार
लक्ष्मी माताले दिउन हजुरलाई खुशीको उपहार
चन्द्रमालाई चादँनी हजुरलाई मुटुभरीको प्यार
शुभकामना छ हजुरलाई 2071 सालको तिहार
 HAPPY TIHAR 2071





दिप जस्तो चम्किरहोस् हजुरको जीवन

कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन

सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन

सुनौलो विहानीको होस् आगमन

लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास

सधैं छाहिरहोस हजुरको मुहरमा उज्यालो प्रकाश

यही छ मेरो हजुरलाई २०६८ सालको तिहारको शुभकामना



मनभरी सयपत्री,तनभरी मखमली,

जीवन बनोस गोदावरी,फुल फुलोस वरीपरी

कस्तो छ नी आजभोली

शुभ बनोश दीपावली

  


रंगीन हुन् जीवनका पानाहरु

पुरा हुन मनका चाहनाहरु

मिलिरहुन सदैव हास्ने बहानाहरु

सजिउन ओठमा मुस्कानका गहनाहरु

दिपावली २०६८को हार्दिक मंगलमय शुभकामना

 

सफलता मिलोस हजुरलाई जीवनमा 
सुख र संवृधिको गर्दछु कामना  
यही नै छ मेरो हजुरलाई २०६८ सालको दिपावलीको
हार्दिक मंगमलमय शुभकामना

दुई दुना चार हुन्छ छ दुना बार के छ मेरो यार Happy Tihar

No comments:

Post a Comment